Tuesday, 13 October 2015

कपाल झरेर दिक्क हुनुहुन्छ ? थाहा पाउनुहोस् तपाईको शरिरले के भन्न खोज्दैछ ।

काठमाण्डौ १. यदि तपाईको कपाल धेरै नै झर्ने गरेको छ भने तपाँईको शरिरमा आईरनको कमी भएको हुन सक्छ । २. तपाईका नङ फुस्रा वा सुख्खा र भाचिईरहने भएका छन् भने तपाईलाई फगंल ईफेक्सन वा थाईराईको समस्या हुनसक्छ । ३. यदि तपाईलाई ओठ फुट्ने समस्याले सताएको छ भने तपाईमा भिटामीन बि को कमी भएको हुन सक्छ । ४. तपाईको खुट्टाको औँलाको बीचमा सेतो दाग आएको छ भने तपाँईको खुट्टालाई हेरचाहको आवश्यकता छ । ५. यदि आँखाको तल कालो घेरा छ भने यो एलर्जीको ईशारा हो । या तपाईको निन्द्रामा कमी भयो । ६. यदि तपाईलाई कब्जीयतले सताएको छ भने तपाईको शरिरमा पानी र फाईबरको कमी भएको छ ।

No comments:

Post a Comment