काठमाडौं, कात्तिक २ । चीनले नेपालसँगका आधा दर्जन नाकालाई व्यववीसथत गर्दै कम्तीमा २ वटा अटुट राजमार्ग बनाउन चाहेको पुन ध्यानाकर्षण गराएको छ ।तथा परराष्ट्रमन्त्री कमल थापा भारतको नाकाबन्दी खोल्ने पहल गर्न दल्ली जानुअघि चीनले यस्तो प्रस्ताव गरेको हो । चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ । तर नेपालतर्फबाट ठोस जवाफ पाउन ढिलाई भएको नयाँ सरकारलाई उसले जानकारी समेत दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
No comments:
Post a Comment