गुन्डागर्दी निमुर्ल पार्न काठमाडौं प्रहरी परिसरले थ्रि एसको रणनीति सार्वजनिक गरेको छ । परिसरले आज टेकुमा पत्रकार सम्मेलन गरी थ्रि एसको रणनीति सार्वजनिक गरेको हो । जस अन्तर्गत पहिलो चरणमा स्वीप, दोस्रोमा स्क्रेनिङ र तेस्रोमा सुट आउट रहेको छ । पहिलो चरणमा गुन्डागर्दी बर्ढाने, दोस्रो चरणमा संझाउने अनि मानेन भने तेस्रो चरणमा सुट आउट गर्ने रणनीति ल्याएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । हतियारको आडमा अपराध गर्दै हिड्नेलाई नमस्कार गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले त्यस्तालाई सुट आउट गरिने बताए । जनतालाइ बन्दुक देखाएर तेर्साउनेहलाइ प्रहरीले धुप बालेर पुजा नगर्ने उनकाे भनाइ छ । आफूले कुनैपनि राजनीतिक दबाब नसहने पनि उनले बताए । संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ पनि ल्याएको उनले बताए । ब्रोकन उडन्डोज थेउरी पोलिसिङ अन्र्तगत अपराध र अपराधिको कोपिला नै निमोठ्ने एसएसपी थापाले बताए । उदासिनता, अश्लिल शब्दको प्रयोग, शारिरिक याताना, भष्टाचार र अपहेलना अब प्रहरीबाट नहुने पनि उनले बताए । स्वच्छ, चुस्त र तुरुन्तै सेवा गर्न प्रहरी सदैव तयार रहेको उनले बताए । 'गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन्,' एसएसपी थापाले भने 'कसैकोमा छ भने च्यातेर फालिदिन्छु ।' लागू औषध दुब्र्यसनीको मुख्य जड सुर्ती र सुर्तीजन्य पदार्थ भएको भन्दै उनले पहिलो चरणमा अव प्रहरीले काउन्सेलिङ गर्ने बताए । त्यसपछि पनि नमाने कानुनी दायरामा ल्याउने उनको योजना छ । काठमाडौं सहर विश्वमै चिनाउन दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन लागिएको उनले बताए । त्यस विषयमा कार्यदल गठन भइसकेको र परीक्षण भइरहेको उनले बताए ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Sunday, 18 October 2015
'गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन्,' एसएसपी थापाले भने 'कसैकोमा छ भने च्यातेर फालिदिन्छु ।''हतियार बोकेर हिड्नेलाई सुट गरिन्छ'...
गुन्डागर्दी निमुर्ल पार्न काठमाडौं प्रहरी परिसरले थ्रि एसको रणनीति सार्वजनिक गरेको छ । परिसरले आज टेकुमा पत्रकार सम्मेलन गरी थ्रि एसको रणनीति सार्वजनिक गरेको हो । जस अन्तर्गत पहिलो चरणमा स्वीप, दोस्रोमा स्क्रेनिङ र तेस्रोमा सुट आउट रहेको छ । पहिलो चरणमा गुन्डागर्दी बर्ढाने, दोस्रो चरणमा संझाउने अनि मानेन भने तेस्रो चरणमा सुट आउट गर्ने रणनीति ल्याएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । हतियारको आडमा अपराध गर्दै हिड्नेलाई नमस्कार गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले त्यस्तालाई सुट आउट गरिने बताए । जनतालाइ बन्दुक देखाएर तेर्साउनेहलाइ प्रहरीले धुप बालेर पुजा नगर्ने उनकाे भनाइ छ । आफूले कुनैपनि राजनीतिक दबाब नसहने पनि उनले बताए । संगठित अपराध निस्तेज पार्न बी डब्लु पी पोलिसिङ पनि ल्याएको उनले बताए । ब्रोकन उडन्डोज थेउरी पोलिसिङ अन्र्तगत अपराध र अपराधिको कोपिला नै निमोठ्ने एसएसपी थापाले बताए । उदासिनता, अश्लिल शब्दको प्रयोग, शारिरिक याताना, भष्टाचार र अपहेलना अब प्रहरीबाट नहुने पनि उनले बताए । स्वच्छ, चुस्त र तुरुन्तै सेवा गर्न प्रहरी सदैव तयार रहेको उनले बताए । 'गुन्डा भन्ने शब्द कसैको डिस्नरीमा छैन्,' एसएसपी थापाले भने 'कसैकोमा छ भने च्यातेर फालिदिन्छु ।' लागू औषध दुब्र्यसनीको मुख्य जड सुर्ती र सुर्तीजन्य पदार्थ भएको भन्दै उनले पहिलो चरणमा अव प्रहरीले काउन्सेलिङ गर्ने बताए । त्यसपछि पनि नमाने कानुनी दायरामा ल्याउने उनको योजना छ । काठमाडौं सहर विश्वमै चिनाउन दरबारमार्ग क्षेत्र २४ सै घन्टा खुलाउन लागिएको उनले बताए । त्यस विषयमा कार्यदल गठन भइसकेको र परीक्षण भइरहेको उनले बताए ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment