काठमाडौं, असोज ३० ।एको जानकारी अनुसार आगामी नोभेम्बर१० तारिखदेखि विश्वव्यापी रुपमा नर्या भर्सन सार्वजनिक गर्ने योजना रहेको सुनाए । फेसबुक, ट्यूटर जस्ता चर्चित सामाजिक संजालहरुसँग अबको दशबर्ष भित्र प्रतिस्पर्धा गर्न योग्य हुने दावी गर्दै आएको सगुनले स्थापना पछि प्रयोगकर्ताहरुको सुझावका आधारमा नयाँ भर्सन सार्वजनिक गर्न लागेको हो । सगुनमा फेसबुक ट्वीटर इन्स्ताग्रामलगायतमा जस्तो सुविधा छ । सगुन इंकको सो वेवसाइटमा खाता खोल्ने, साथी बनाउने तथा सेक्रेट म्यासेज पठाउने गर्न सकिन्छ । यसो गर्दा प्रयोगकर्तालाई सगुन सोसल कार्ड दिने बताइएको छ । जसको प्रयोगबाट ग्राहकलाई अनलाइन सपिङ तथा अनलाइन मार्फत उपहार प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ । त्यस्तै जति अमेरिकामा रहेका नेपाली युवा गोविन्द गिरीको अगुवाइमा केही महिना अघि सार्वजनिक भएको सगुन एप्लिकेशन नामक सामाजिक सञ्जालले नयाँ भर्सन ल्याउने तयारी थालेको छ । सगुनका संस्थापक गोविन्द गिरी, कबिन्द्र सिटौंला लगायतको टोली नेपाल भर्खरै नेपाल आएर पत्रकार सम्मेलन गरी दिनयाँ साथी बनाउन सक्यो त्यति पैसा कमाइने गिरीले जानकारी दिए । सो रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्रा विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिने समेत उनले जानकारी दिए । कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुन्छ । यससँगै रहेको ‘मी’ पेजले प्रयोगकर्ताको व्यवसायिक उपलब्धि हासिल गर्न र समाजिक जीवनको प्रभाव बढाउने मद्दत गर्नेछ । यसअघि सगुनले सेक्रेट र ‘अकेजन’ एप्लिकेशन लञ्च गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत उनीहरुको व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् । सगुन इंकका संस्थापक गिरीले नेपाली तथा सिंगो विश्वको लागि नयाँ प्रविधिको प्रयोग गर्ने अवसर दिन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले नेपालमा पनि कार्यालय स्थापना गरेर काम सुरु गर्न लागेको बताए । सगुनलाई विश्वव्यापी रुपमा विस्तार गरेर सयौं नेपालीहरुलाई रोजगारी दिने समेत उनले दाबी गरेका छन्
No comments:
Post a Comment