काठमाडौं, २६ असोज – ५९ दिनदेखि तराइ मधेसमा जारी आन्दोलन मधेसी मोर्चाले फिर्ता लिने चर्चा सुनिएपनि मोर्चाले भने बन्द फिर्ता नलिने जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलनको कार्यक्रम जारी रहेको जनाएको हो ।
प्रधानमन्त्रीको निर्वाचन अनुपस्थित हुन नपाउँने बाध्यताका कारण चुनावमा सहभागीता जनाएको बताउँदै मोर्चाले आफ्ना राजनीतिक अडानहरु यथावत रहेको जनाएको छ । तराइमा ५९ दिनदेखि सम्पूर्ण काम ठप्प हुने गरी आन्दोलन हुँदा समेत सरकार गम्भिर नभएको भन्दै मार्चाले दुःख व्यक्त गरेको छ ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 13 October 2015
पत्रकार सम्मेलन गर्दै मधेसी मोर्चाले गर्यो यस्तो उद्घोष (भिडियो सहित)
काठमाडौं, २६ असोज – ५९ दिनदेखि तराइ मधेसमा जारी आन्दोलन मधेसी मोर्चाले फिर्ता लिने चर्चा सुनिएपनि मोर्चाले भने बन्द फिर्ता नलिने जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलनको कार्यक्रम जारी रहेको जनाएको हो ।
प्रधानमन्त्रीको निर्वाचन अनुपस्थित हुन नपाउँने बाध्यताका कारण चुनावमा सहभागीता जनाएको बताउँदै मोर्चाले आफ्ना राजनीतिक अडानहरु यथावत रहेको जनाएको छ । तराइमा ५९ दिनदेखि सम्पूर्ण काम ठप्प हुने गरी आन्दोलन हुँदा समेत सरकार गम्भिर नभएको भन्दै मार्चाले दुःख व्यक्त गरेको छ ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment