असोज, काठमाण्डौ
गायिका पुर्णकला बी सी अहिले लोकगीतमा जमेकी गायिका हुन् । उनले आफ्नो वैवाहिक जीवनबारे बोल्दै विवाह तनाब कम भएको बताएकी छिन् । रेडियो अडियो डटकमसँग कुराकानी गर्दै उनले विवाहपछि चिन्ता सेयर हुने भएकाले तनाब कम भएको खुलासा गरेकी हुन् । विवाह पछि जीवन झनै रंगीन भएको उनले सम्झना सुनाएकी छिन् । विवाह पछि अहिले उनको तीन महिनाकी छोरी छ ।
व्यस्त गायिका पुर्णकलाले सुत्केरी भएको १९ दिनदेखि नै गाउन हिँडेको पनि खुलासा गरेकी छिन् । आमाको छोरी भईसके पनि पुर्णकला अहिले पनि अविवाहित जस्तै देखिन्छन् । उनले आफ्नो मन भित्रको कुरा खोल्दै हाईट र फिगरले साथ नदिएको पनि बताएकी छिन् । मिलेको शरिर नभएकाले फिगर बनाउन त्यति ध्यान नदिने पुर्णकला बताउँछीन् ।
देश देखि बिदेशसम्मका स्टेज कार्यक्रमहरुमा पुग्ने उनी समान्य साडि र कुर्तामा स्टेज उक्लन्छीन् । उनलाई छोटो लुगा र उत्ताउलोपन पटक्कै मन पर्दैन । नेपालमै सामान किन्न मन पराउने पुर्णकला बिदेशमा खासै सपिङ गर्दिनन् । उनी मात्र ईलेकट्रीक सामानहरु बाहिरबाट ल्याउने गर्छिन् ।
पुर्णकला भन्छिन्, मेरो गायिका साथि कोहि पनि छैन । प्रतिस्पर्धा र रिसीबी, यसको कारण भने नभएको उनले स्पष्ट गरेकी छिन् । उनले भनिन्, म कसैसँग नजिक भएर पछि टाढिनु भन्दा नजिक हुनै चाहान्न ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 13 October 2015
पुर्णकला बि सी बारे केहि खुलासा, बिहे भएपछि तनाब कम भयो ।
असोज, काठमाण्डौ
गायिका पुर्णकला बी सी अहिले लोकगीतमा जमेकी गायिका हुन् । उनले आफ्नो वैवाहिक जीवनबारे बोल्दै विवाह तनाब कम भएको बताएकी छिन् । रेडियो अडियो डटकमसँग कुराकानी गर्दै उनले विवाहपछि चिन्ता सेयर हुने भएकाले तनाब कम भएको खुलासा गरेकी हुन् । विवाह पछि जीवन झनै रंगीन भएको उनले सम्झना सुनाएकी छिन् । विवाह पछि अहिले उनको तीन महिनाकी छोरी छ ।
व्यस्त गायिका पुर्णकलाले सुत्केरी भएको १९ दिनदेखि नै गाउन हिँडेको पनि खुलासा गरेकी छिन् । आमाको छोरी भईसके पनि पुर्णकला अहिले पनि अविवाहित जस्तै देखिन्छन् । उनले आफ्नो मन भित्रको कुरा खोल्दै हाईट र फिगरले साथ नदिएको पनि बताएकी छिन् । मिलेको शरिर नभएकाले फिगर बनाउन त्यति ध्यान नदिने पुर्णकला बताउँछीन् ।
देश देखि बिदेशसम्मका स्टेज कार्यक्रमहरुमा पुग्ने उनी समान्य साडि र कुर्तामा स्टेज उक्लन्छीन् । उनलाई छोटो लुगा र उत्ताउलोपन पटक्कै मन पर्दैन । नेपालमै सामान किन्न मन पराउने पुर्णकला बिदेशमा खासै सपिङ गर्दिनन् । उनी मात्र ईलेकट्रीक सामानहरु बाहिरबाट ल्याउने गर्छिन् ।
पुर्णकला भन्छिन्, मेरो गायिका साथि कोहि पनि छैन । प्रतिस्पर्धा र रिसीबी, यसको कारण भने नभएको उनले स्पष्ट गरेकी छिन् । उनले भनिन्, म कसैसँग नजिक भएर पछि टाढिनु भन्दा नजिक हुनै चाहान्न ।
Labels:
मनोरञ्जन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment