भारतीय अखबारसँग रामबरण यादवले भने- फेरि राष्ट्रपति बन्न पाए बन्छु पदबाट विदाइ हुन केही दिन मात्र बाँकी रहँदा राष्ट्रपति यादवले गैरआवासीय नेपाली संघको ग्वोवल कन्फरेन्समा बोल्दै आफूलाई विवादमा पारिएको गुनासो गरे ।
आफूले असन्तुष्ट समूहको आवाज समेटेर मात्र संविधान जारी गर्नका लागि गरेको आग्रह प्रमुख दलहरुले अस्वीकार गरेको भन्दै राष्ट्रपतिले दुखेसो समेत पोखे ।
No comments:
Post a Comment