Monday, 12 October 2015

मेघराज नेपाली राज्यमन्त्री नियुक्त

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेघराज नेपाली निषादलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । मधेस समता पार्टीका निषादलाई ओलीले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामो समयदेखि विरामी रहेका उनले त्यस्तै अवस्थामा संसदमा उपस्थित भएर ओलीलाई भोट हालेका थिए ।उनलाई कुनै विभागीय जिम्मेवारी दिइएको छैन् ।

No comments:

Post a Comment