मोरङ : मधेसी मोर्चाका कार्यकर्ताहरूले मोरङको नेमुवामा भारतीय नम्बर प्लेटको एउटा मालवाहक गाडी जलाएका छन् ।मोर्चाका कार्यकर्ताहरूले आइतबार राति ९ बजे डब्लुबीसी ६३९० नम्बरको भारतीय गाडीमा पेट्रोल बम हानेर जलाएका हुन् ।
मोर्चाका कार्यकर्ताले हानेको पेट्रोल बमले सो भारतीय गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ ।
No comments:
Post a Comment