Friday, 16 October 2015

दोलखा केन्द्र भएर गयो भूकम्पको धक्का

काठमाडौँ: दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको धक्का गएको छ ।

 राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा धक्का गएको छ ।

No comments:

Post a Comment