Friday, 16 October 2015

सर्पलाई मारिसकेपछि पनि यो भुल गर्नुभयो भने हुन्छ नोक्सान

सर्पदेखि प्राय मानिसहरु डराउने गर्छन् तर अलिकति सोचनुहोस् त मरेको सर्प पनि तपाईकोलागि खतरनाक सावित हुनसक्छ ।

 बाचेको सर्प कति खतरनाक छ भनेर सबैलाई थाहा छ होला तर रोचक कुरा त यो छ कि मरेको सर्प पनि केयौ पटक खतरनाक हुन सक्छ । सर्पहरुमा परिसकेपछि पनि केयो घण्टापश्चातपनि चेतना रहिरहन्छ ।

 एक वेभसाइटको अनुसार, अमेरिकाको यूनिवर्सिटी ऑफ अरकांसास को प्रोफेसर स्टीवन बीऑपर ले बताए क सपहरुमा मरिसकेपछि पनि उनको शरिरमा विद्यमान आयन सक्रिय रहन्छ जुन सर्पहरुको नव कोशिकाहरुमा हुने गर्छ ।

 जब तुरुन्त मरिसकेपछि तपाई जिस्काउनुहुन्छ तब नर्व कोशिका बाहिकाहरु सक्रिय हुन्छ र त्यसमा आयनहरुमा गति आउने गर्छ ।

 यो गतिविध मांसपेशीहरुमा गति उत्पन्न गर्छ र टोक्न र डस्ने जस्तो क्रियामा प्रेरित हुन्छ ।

 कोबर र रैटलस्नेक जसतो विषालु सर्पहरुमा मरिसकेपछि केयौ घण्टापछिसम्म पनिटोक्ने वाडस्नेबाला चेतना दिमागमा सक्रिया रहीरहन्छ ।

No comments:

Post a Comment