काठमाडौं, प्रकृतिमा यस्ता कतिपय चीजहरू छन, जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ बढाउन सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग भैसकेको छ, जसमा यसले तपाइँको सेक्स क्षमतालाइ कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू सर्वसुलभ छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै राम्रो बनाउनमा मद्दत गर्दछ ।
यसको शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार लसुनमा कोमोत्तेजक गुण पाइन्छ, जसले रक्त संचार र और यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन खानबाट भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले सेक्सी भागहरूमा रगतको प्रवाहलाइ बढाउँदछ । कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग गर्नुपर्दछ ।
अदुवाको सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ । रातका बेला डिनर खाँदा यसलाइ खान सकिन्छ, साथै अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले उत्तेजना बढाउँदछ ।
नेपाली मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले कामेच्छालाइ उत्तेजित बनाउँदछ । अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग गरिएको चिया पिउन सक्नुहुन्छ । तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन थालिएको छ । इटालीका केही भागहरूमा तुलसीको बोटलाइ प्रेमको निसानी मानिन्छ । यसको सेवनले हार्मोन्स सक्रीय हुने गर्दछन ।
खुर्सानीका कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले मानिसको मुड बन्नमा काम गर्दछ । खुर्सानीका कारण एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन बिले पनि मानिसहरूलाइ फाइदा पुर्याउँदछ । हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ बढाउँदछ । जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले शरीरमा उत्तेजना बढ्दछ ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 13 October 2015
यी हुन यौन क्षमता बढाउने प्राकृतिक कुराहरू
काठमाडौं, प्रकृतिमा यस्ता कतिपय चीजहरू छन, जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ बढाउन सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग भैसकेको छ, जसमा यसले तपाइँको सेक्स क्षमतालाइ कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू सर्वसुलभ छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै राम्रो बनाउनमा मद्दत गर्दछ ।
यसको शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार लसुनमा कोमोत्तेजक गुण पाइन्छ, जसले रक्त संचार र और यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन खानबाट भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले सेक्सी भागहरूमा रगतको प्रवाहलाइ बढाउँदछ । कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग गर्नुपर्दछ ।
अदुवाको सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ । रातका बेला डिनर खाँदा यसलाइ खान सकिन्छ, साथै अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले उत्तेजना बढाउँदछ ।
नेपाली मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले कामेच्छालाइ उत्तेजित बनाउँदछ । अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग गरिएको चिया पिउन सक्नुहुन्छ । तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन थालिएको छ । इटालीका केही भागहरूमा तुलसीको बोटलाइ प्रेमको निसानी मानिन्छ । यसको सेवनले हार्मोन्स सक्रीय हुने गर्दछन ।
खुर्सानीका कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले मानिसको मुड बन्नमा काम गर्दछ । खुर्सानीका कारण एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन बिले पनि मानिसहरूलाइ फाइदा पुर्याउँदछ । हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ बढाउँदछ । जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले शरीरमा उत्तेजना बढ्दछ ।
Labels:
स्वास्थ्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment