Tuesday, 13 October 2015

यी ३२ गुण जो पुरुषमा हुन्छ त्यो पुरुष महापुरुष हुन्छ । हेर्नुहोस् तपाईंमा कति छ ?

भगवान शिवका पुत्र कुमार कार्तिकेयले ज्योतिषशास्त्रमा एक ग्रन्थको रचना गरे जो मानिसको अंग या लक्षणमा आधारित छ । यस ग्रन्थको कुरा समुद्र ऋषिका सहयोगले संसारमा फैलियो । यस ग्रन्थमा पुरुषको कयौं शुभ लक्षणको कुरा भनिएको छ यदी यी शुभ लक्षण तपाईंका अंगमा छन भने तपार्इं पनि भाग्यमानी पुरुष हुन सक्नु हुन्छ । समुद्रशास्त्रमा पुरुषको शुभ लक्षण र गुण बताउँदै भने कि भाग्यशाली र महापुरुषका यी ७ अंग राता हुन्छन् । नङ, पैताला, हत्केला, जिभ्रो, ओठ, च्यापु, आँखाको कुना पट्टिको भाग आदी । समुद्रशास्त्रमा भनिएको कि निम्न ६ अंग उचा हुने पुरुषहरु महापुरुष कहलिन्छन् ति लक्षण हुन । काखी, छाती,गर्दनको पछाडीको भाग, नाक, नङ, अनुहार,कार्तीकेय महाराजका अनुसार समुद्रशास्त्रमा बताइएको छ दांत, कपाल, औंला, नङ, अनुहार, सानो र मसिनो हुने पुरुषका यी ६ अंग दीर्घ एवम् लामो समयका लागि उत्तम हुन्छ । स्तनको भाग, आँखा, लामो जिभ्रो, चिउँडो, पाखुरासमुद्रशास्त्रका अनुसार यी ३ अंग जुन पुरुषका चौडा हुन्छन् उनीहरु भाग्यशाली हुन्छन भनिएको छ । गर्दन, तिघ्रा र पिँडौला -समुद्र शास्त्रका अनुसार नाइटो, छोटो लिङग र गम्भीर एवम् सुमधुर स्वर हुने पुरुषहरु भाग्यशाली एवम् महापुरुष मानिन्छन् भनिएको छ

No comments:

Post a Comment