उनले १ वर्षको अवधीमा ओली देखि प्रचण्ड र बामदेव गौतम सम्मलाई मार्ने धम्की दिइसकेका छन् ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Thursday, 15 October 2015
आङकाजी शेर्पाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुन प्रहार
रोगी भएकाले मदिरा सेवन नगर्न र आदिवासीको ज्वाइँ भएकाले आदिवासी, मधेसी, दलितलाई अपमानित हुने अभिव्यक्ति दिन बन्द आङकाजीको सुझाव छ उनले नेपालका भूभाग भूमाफीयाहरुलाई नबेच्न समेत ओलीलाई भनेका छन् । आङकाजी शेर्पा सामाजिक सञ्जालमै विवादास्पद र अति उग्र तथा भड्काउ अभिब्यक्ति दिएका कारण यस अघि पक्राउ परेका थिए ।
भारत विरुद्ध बोल्दा प्रचण्डमाथि आङकाजीका ५ आरोप
२७ असोज – विवादास्पद जनजाति अभियानेता आङकाजी शेर्पाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पुनः प्रहार गरेका छन् आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैनकरिव १ वर्ष अघि ओलीको हत्या गर्ने चेतावनी दिएर विवादमा परेका आङकाजीले ओलीका नाममा ६ ब्याङ्ग्यात्मक सुझाव दिएका छन् । यस अघि आङकाजीले ओली गाविस अध्यक्ष हुन पनि योग्य नरहेको टिप्पणी गरेका थिए ओलीलाई उखाने प्रधानमन्त्री बन्ने शैलीमा ब्यङ्ग्य गरेका ओलीलाई रोगीकोरुपमा समेत उनले चित्रित गरेका छन् । उनले ओलीमाथि परस्त्रीसँग जोडेर समेत प्रश्न उठाएका छन् । यो अभिब्यक्ति नवनिर्वाचित प्रधानमन्त्रीको चरित्रमाथिको प्रहारकोरुपमा समेत हेरिएको छ ।
उनले १ वर्षको अवधीमा ओली देखि प्रचण्ड र बामदेव गौतम सम्मलाई मार्ने धम्की दिइसकेका छन् ।
उनले १ वर्षको अवधीमा ओली देखि प्रचण्ड र बामदेव गौतम सम्मलाई मार्ने धम्की दिइसकेका छन् ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment