सदावहार सुन्दरी नायिका करिश्माको दशैं दाउराको चुल्होमा
काठमाडौ। भारतको महिनौ दिनदेखिको नाकाबन्दीले दशैंजस्तो महान पर्वमा पनि नेपालीहरुले राम्ररी दशैं मान्न गाह्रो भैरहेको छ। नाकाबन्दीले खाना पकाउने ग्याँसको हाहाकार नै भएकोले प्राय सवैले परम्परागत चुल्होमा दाउरा बालेर दशैं मान्न बाँध्य बन्नुपरेका छ।
अग्रज तथा सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि भारतको नाकाबन्दीको शिकार बनेकी छन्। खानपिनमा निक्कै नै मौनमौजी नायिका मानन्धर गोदावरी टौखेल स्थित निवासमा खाना पकाउने ग्याँस सकेपछि दाउराको चुल्होमा दशैंका परिकार बनाउन व्यस्त बन्न थालेकी छन्।
दशैंको बेला दाउराको चुल्होमा पकाएको अर्गानिक खानेकुरा खाएर दशैं मनाइरहेको प्रतिक्रिया उनको रहेको छ। गाह्रो भएपनि एककिसिमले रमाइलो भैरहेको उनको भनाई रहेको छ।
Casino Games Online - JamBase
ReplyDeleteCasino Games Online - We offer you the best selection communitykhabar of free 남양주 출장샵 online 당진 출장마사지 casino games, including slots, blackjack and 경상북도 출장마사지 video poker. We also provide Jan 21, 2020 · Uploaded by JAMJAMES 아산 출장안마