Wednesday, 14 October 2015

विहे गर्दा यी ७ वटा गल्ति भुलेर पनि नगर्नुस् !

वास्तुशास्‍त्र एउटा यस्तो व‌िज्ञान हो जो द‌िशा एवं मानिसहरुको आस-पासका वस्तुबाट उत्पन्न हुने उर्जाको प्रभावलाई बताउँछ ।
 वास्तु व‌िज्ञानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगत‌ि हुन्छ र यदि प्रत‌िकूल उर्जा भयो भने अप्ठेराहरु आउँछन् । यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाह‌िक सम्बन्ध होस् वा व‌िवाहको चाहना ।
 तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयास गर्छन् । खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी सात वटा कुरा भुलेर पनि गर्नुहुँदैन् ।
 १) वास्तु व‌िज्ञानका अनुसार व‌िवाहका लागि योग्य कुमार युवाहरुले दक्ष‌िण र दक्ष‌िण पश्च‌िम द‌िशामा सुत्नुहुँदैन् । यसले व‌िवाहमा बाधा आउँछ । यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् ।
 २) विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ ।
 ३) विवाह गर्न योग्य पुरुषहरुले आफ्नो ब‌िस्तरा मिलाएर राख्नुपर्छ ताक‌ि सुत्ने समयमा उत्तर र स‌िर दक्ष‌िण द‌िशामा होस् ।
 ४) जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ । जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन् ।
 ५) विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन् । पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ ।
६) यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ ।
 ७) यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ ।

No comments:

Post a Comment