एजेन्सी – शाहरूख खानसँग आफ्नो करियर शुरूआत गरेकी बलिउड अभिनेत्री महिमा चौधरीको विवादसँग गहरो नाता रहेको छ । महिमाको असली नाम रितु चौधरी हो । सुभाष घईले उनलाई महिमा चौधरीको नामले लन्च गरेको थिए । महिमाको फिल्ममा आएको केही समय पछि नै विवादमाले घेर्न लागेको थियो । विवाह, फिल्म कन्ट्रेक्ट, यहाँसम्म कि कालो धनको मुद्धामा पनि महिमाको नाम आयो ।
प्रिग्नेन्सी विवाद: २००६ मा महिमाले बबी मुखर्जीसँग गुपचुप विवाह गरेको थिए । मिडियामा आएको खबरअनुसार महिमा विवाह भन्दा पहिले नै गर्भवती भएकी थिइन । उनको बच्चाको खबर पनि उनको विवाहको जस्तै चाँडै आयो, छिटै महिमा आफ्नो पहिलो बच्चाको आमा बनिन् । महिमाले घईको फिल्म ‘परदेश’ बाट बलिउडमा कदम रखेकी थिइन ।
यसको लागी महिमाले सुभाष घईसँग एक कन्ट्रेक्ट गरेकी थिइन् कि उनी घईसँग छ सालमा तीन फिल्म अरु गर्नेछिन् र यदि, उनी अन्त कतै गइन भने आफ्नो आमदानीका ३५ उनको देगी । सुभाषले महिमालाई अदालतमा लगेर आरोप लगाए कि उनले कन्ट्रेक्ट तोड़ेकी छिन् ।
कालो धनको मामिलामा केहि समय पहिल्यै महिमाको नाम कालो धन ममिलामा उजागर भयो । उनको पनि स्विस बैंकमा एकाउन्टको खबरहरु आयो । सर्वोच्च अदालतद्वारा गठित एक विशेष जाँच टीमले यसको खुलासा गरेको छ । तर, महिमाले यो सबै खबरलाई झुट्टो भएको बताइन् ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 13 October 2015
यि हुन गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउड अभिनेत्री
एजेन्सी – शाहरूख खानसँग आफ्नो करियर शुरूआत गरेकी बलिउड अभिनेत्री महिमा चौधरीको विवादसँग गहरो नाता रहेको छ । महिमाको असली नाम रितु चौधरी हो । सुभाष घईले उनलाई महिमा चौधरीको नामले लन्च गरेको थिए । महिमाको फिल्ममा आएको केही समय पछि नै विवादमाले घेर्न लागेको थियो । विवाह, फिल्म कन्ट्रेक्ट, यहाँसम्म कि कालो धनको मुद्धामा पनि महिमाको नाम आयो ।
प्रिग्नेन्सी विवाद: २००६ मा महिमाले बबी मुखर्जीसँग गुपचुप विवाह गरेको थिए । मिडियामा आएको खबरअनुसार महिमा विवाह भन्दा पहिले नै गर्भवती भएकी थिइन । उनको बच्चाको खबर पनि उनको विवाहको जस्तै चाँडै आयो, छिटै महिमा आफ्नो पहिलो बच्चाको आमा बनिन् । महिमाले घईको फिल्म ‘परदेश’ बाट बलिउडमा कदम रखेकी थिइन ।
यसको लागी महिमाले सुभाष घईसँग एक कन्ट्रेक्ट गरेकी थिइन् कि उनी घईसँग छ सालमा तीन फिल्म अरु गर्नेछिन् र यदि, उनी अन्त कतै गइन भने आफ्नो आमदानीका ३५ उनको देगी । सुभाषले महिमालाई अदालतमा लगेर आरोप लगाए कि उनले कन्ट्रेक्ट तोड़ेकी छिन् ।
कालो धनको मामिलामा केहि समय पहिल्यै महिमाको नाम कालो धन ममिलामा उजागर भयो । उनको पनि स्विस बैंकमा एकाउन्टको खबरहरु आयो । सर्वोच्च अदालतद्वारा गठित एक विशेष जाँच टीमले यसको खुलासा गरेको छ । तर, महिमाले यो सबै खबरलाई झुट्टो भएको बताइन् ।
Labels:
fun
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment